१९ कार्तिक २०८३, बिहिबार

सुन भरिया सरकारी कर्मचारी, विमानस्थलभित्रैबाट पक्राउ

34.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन भित्र्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका रञ्जित कुमार यादवको साथबाट प्रहरीले १०–१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ ।

प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।