५ कार्तिक २०८३, बिहिबार

विनोद ढकालको नयाँ शैलीको म्युजिक भिडियो, कान्छा र्‍यापरलाई यसरी भित्राए (भिडियो)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयपछि गायक, र्‍यापर विनोद ढकालले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

नयाँ शैलीको गीतमा उनले नेपालकै कान्छा र्‍यापर रोजन बराइलीलाई भित्राएका छन् ।

नेपालको सांगितिक उद्योगमा ढकालले नयाँ प्रयोग गरेका हुन् । बराइलीले सशक्त प्रस्तुती गरेका छन् ।

म्युजिक भिडियोमा डिट्ठासाब बनेर खेलेका किशोर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ ।

गीतले बाबु–छोराको सम्बन्ध र वैदेशीक रोगारसमेतको कथालाई प्रस्तुत गरेको छ ।