५ कार्तिक २०८३, बिहिबार

क्याप्टेन विजय लामा निलम्बनमा, प्रवक्ता नछाडेसम्म जहाज उडान प्रतिबन्ध

24.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपाल वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई विवादास्पद अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई निलम्बन गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रवक्ताबाट नहटे लामालाई जहाज उडान प्रतिबन्ध गरिएको छ ।