
नवलपरासी, ५ वैशाख । पूर्वी नवलपरासीमा बम बिष्फोट भएको छ ।
विहिबार विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको क्रममा विष्फोट भएको हो । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको इन्द्रचोकमा विष्फोट भएको हो ।
विष्फोट भएको स्थान प्रहरी कार्यालय भन्दा ४ सय मिटरको दूरीम रहेको बताईएको छ । विष्फोटमा कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन ।












प्रतिक्रिया