
काठमाडौं, २९ चैत । एनआईसी एशिया बंैक लिमिटेडका संस्थापक दिवाकर गोल्छाको निधनप्रति बैंकले दुःख व्यक्त गरेको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँको निधनले बैंक परिवारलगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ ।’
बैंकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
एद्योगी तथा व्यवशायी गोल्छाको बुधबार निधन भएको थियो ।














प्रतिक्रिया