५ कार्तिक २०८३, बिहिबार

राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनलाई गोली ठोक्ने धम्की

45.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । हिन्दु राष्ट्र र राजसंस्थाको माग गरिरहेको राप्रपाका महामन्त्री राजेन्दै लिङ्देनलाई अज्ञात व्यक्तिले ५० लाख फिरौती रकम माग गर्दै गोली ठोक्ने धम्की दिएका छन् ।

लिङ्देनले आफूलाई आएको त्यस्तो धम्कीको प्रतिवाद गर्दै सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘के कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन ५० लाख खर्च गर्ने कोही होलान् ?’
महामन्त्री लिङ्देन गत प्रतिनिधि सभामा झापा–३ बाट निर्वाचित सांसद हुन् ।

https://twitter.com/RajendraLingden/status/1115309622057930752