५ कार्तिक २०८३, बिहिबार

यसरी हुँदैछ बारा–पर्सामा उद्धार र राहतको काम (तस्वीर)

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । आइतबार साँझ आएकाे भीषण हावाहुरीका कारण तराईका बारा र पर्सामा ठुलो जनधनको क्षति भएको छ । हालसम्म पनि उद्दार र राहत चलिरहेको छ ।

उक्त घटनाबाट हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाईते ६ सय भन्दा बढि भएकामा केही उपचारपछि घर फर्किएका छन् । अझै ३ सय ४३ जनाको उपचार भइरहरेको गृहमन्त्रालयले जनाएको छ ।

हेर्नुस् केही तस्वीरहरु