
काठमाडौं, १८ चैत । बारा–पर्सामा आइतबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुने २७ जनाको सनाखत भएको छ । उक्त घटनामा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सोमबार सार्वजनिक गरेको हो ।
मृत्यु हुनेमा ५ जना बालबालिका रहेका छन् भने १० महिला छन् । अन्य १२ जना पुरुष रहेका छन् ।
हेर्नुस् नामावली


















प्रतिक्रिया