१९ कार्तिक २०८३, बिहिबार

पत्रकार अधिकारीलाई पितृशोक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारीलाई पितृशोक परेको छ ।

उहाँका पिता चेतोनाथ अधिकारीको ६९ वर्षको उमेरमा हृदयाघातबाट लमजुङ दूधपोखरी गाउँपालिका – २ स्थित आफ्नै निवासमा सोमबार बिहान निधन भएको हो । पूर्व शिक्षकसमेत रहनुभएका दिवङ्गत अधिकारीका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । रासस