२९ आश्विन २०८३, बिहिबार

यी हुन् हिरोले झापड हान्दा अस्पताल भर्ना भएकी अभिनेत्री !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sonam Kapoor Hot GQ India Photoshoot Pictures, Sonam Kapoor Hot

मुम्बई । बलिउडकी अभिनेत्री सोनम कपूर घाईते भएकी छिन् । उनलाई मुम्बई स्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रेममा धन पाएपछि अभिनेत्री सोनम घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फैशनकी रानी नामले चिनिने सोनम कपूरलाई मुम्बईको धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई श्वास फेर्ने गाह्रो भएपछि अस्पताल लगिएको थियो । उनलाई सुटिङका बेला हिरोले झापड हानेपछि वेहोस भएकी थिईन । लगत्तै उनलाई अस्पताल र्भा गरिएको थियो ।

खबर अनुसार सोनम कपूर भारत वाहिर आफ्नो चलचित्र ‘प्रेम रतन धन पायो’ को शूटिंगमा व्यस्त थिईन् । सुटिङ सकेर फर्किपछि उनको अवस्था खराब थियो ।

अस्पतालमा उपचार गराइरहेकी सोनाम सु्टिङ क्रममा वेहोस भएकी थिईन् । जसका कारण उनी अस्पताल भर्ना भएकी हुन् । डाक्टरले सोनमलाई थप केही दिन आराम गर्न सुझाव दिएको छ ।