मुम्बई । फेशन शो मा अंग प्रर्दशन त गरिन्छ नै तर यसरी पनि कही गरिन्छ भन्ने नहोला । तर यहाँ टप अभिनेत्री मोडलले प्लाष्टिकको कपडा लगाएर फेशन सो गरेका छन् ।
लॉस ऐंजिलिस मा भइरहेको ५७ औं ग्रैमी अर्वाडमा रेड कार्पेटको चमक दिने प्लाष्टिकको कपडामा हिरोइनहरु नाङ्गिएर फेशन सो गरिरहेका छन् । यस्ता छन् । प्लाष्टिकको कपडा लगाएर फेशन सो गर्ने मोडल तथा नायिकाहरु हेर्नुस ।



















प्रतिक्रिया