१९ कार्तिक २०८३, बिहिबार

एक किलो अवैध लागूऔषध अफिमसहित पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ७ चैत । प्रहरीले एक किलाे अवैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१४ गण्डकबाट जगरनाथपुर गाउँपालिका-४ बस्ने ५५ वर्षीय बसी मिया‍लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा, लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट संयुक्तरुपमा खटिएको प्रहरीले जाचँ गर्न क्रममा झोलामा लुकाईछिपाई ल्याइको अवस्थामा लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरको हो ।

 घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।