५ कार्तिक २०८३, बिहिबार

सीकेको ‘स्वतन्त्र मधेश गठबन्धन ‘जनमत पार्टी’मा रुपान्तरण (निर्णयसहित)

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । सीके राउतको अध्यक्ष रहेकाे स्वतन्त्र मधेस गठबन्धन को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।

लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य रहेका राउतको फेसबुक पेजमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा महत्त्वपूर्ण निर्णयसमेत गरिएको जनाइएको छ।

यी हुन् बैठकले गरेका निर्णयहरु