३१ आश्विन २०८३, शनिबार

१४२ यात्रु बोकेर दुबई उडेको बंग्लादेशी विमान अपहरणको प्रयास

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । ढाकाबाट दुबई जान उडेको बंग्लादेशको सरकारी विमान अपहरणको प्रयास भएको छ। १४२ यात्रुसहितको जेट बिजी १४७ विमान अपहरणको प्रयास भएको बिबिसीले उल्लेख गरेको छ ।

विमानलाई चितगोंग शहरमा आपतकालीन अवतरण गराइएको छ । विमानमा यात्रारत सबै यात्रु सकुशल रहेका छन् । घटनाकाबारे अधिकारीहरुले अनुसन्धान थालेका छन् । -एजेन्सी