२९ आश्विन २०८३, बिहिबार

एक रात विताउन सेक्सी नायिका सन्नीको अफर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leoni-film-one-night-stand-

मुम्बई । बलिउड नायिका सन्नी लियोनले आफूसंग एक रात विताउने एक अफर ल्याएकी छिन् । यो दर्शकका लागि खुसीको खबर हो ।

दर्शकले सन्नी लियोनसंग एक रात सित्तैमा विताउन पाउने भएका छन् । जसका लागि सन्नी लियोनले एउटा अफर ल्याएकी छिन् ।

बेहद बोल्ड सब्‍जेक्ट नामको उनको रात विताउने अफर छ । बलिउडमा निर्माण भइरहेको बेहद बोल्ड सब्‍जेक्ट नामको चलचित्रका लागि उनले दर्शकलाई एक रात दिन लागेकी हुन् ।

अहिले उनी त्यसको सुटिङमा छिन् । उनले एक न्युड फोटो समेत सुट गरेकी छिन् ।