मुम्बई । बलिउड किङ्ग सुपरस्टार शाहरुख खान ‘फ्यान’का साथ नेपाल आउने भएका छन् । भारतीय चलचित्र बजारका धेरै कलाकारहरु नेपाल आइरहेका बेला शाहरुख खान पनि ‘फ्यान’ लाई लिएर नेपाल आउन लागेका हुन् ।
‘फ्यान’ मार्फत उनलाई फेट्न पनि पाईने भएको छ । तर शाहरुख आफै भने नेपाल आउन लागेका होईनन् । आफ्नो चलचित्र ‘फ्यान’मा नेपालका हलमा देखिने भएका छन् । शाहरुखलाई भेट्न ‘फ्यान’लाई हेर्न सिनेमाघर जानुपर्नेछ ।
जहाँ शाहरुखले सबैलाई भेट्नेछन् । ‘फ्यान’को सुटिङ लगभग सकिएको छ । प्रदर्शनको मिति सार्वजनिक भएको छैन् । यस्तै, शाहरुख यशराज ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘रईस’ का साथ पनि नेपाल आउने तयारीमा छन् । खबर अनुसार शाहरुख यी फिल्मका लागि एक खास तरिकाको स्टुडियो बनाइएको छ । ‘फ्यान’ अल नेपाल रिलिज हुदैछ । यदी शाहरुखलाई भेट्न चाहनुहुन्छ भने ‘फ्यान’लाई हेर्नुस । शाहरुखले तपाईलाई केही ज्ञान दिनेछन् ।














प्रतिक्रिया