२९ आश्विन २०८३, बिहिबार

चलचित्र दंगलमा आमिर खानको रफ–टफ लुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamir khan

चलचित्र दंगलमा अमिर खान नयाँ गेटअपमा देखिएका छन् । हरेक फिल्ममा फरक फरक गेटअपमा देखिने अमिर दंगलमा रफ–टफ लुकमा देखिन लागेका हुन् ।

मिस्टर परफेक्शनिस्टको नामबाट परिचित आमिर खान आफ्नो नयाँ चलचित्र ‘दंगल’ मा गल्यामरस लुकका लागि एक रफ–टफ लुकमा देखिएका छन् । यो फिल्ममा आमिर एक पहलवानको भूमिकामा देखिदैछन् ।

यसअघि पिकेमा उनले एक भक्तजनको भुमिका निभाएका थिए । धर्मका ठेकेदारलाई कटाक्ष गरिएको फिल्मको धेरै ठाउँमा विरोध पनि गरियो ।

बलिउडका सबै रेकर्ड हालसम्म अमिरले नै ब्रेक गर्दै आएका छन् । यसअघिको धुम थ्री, थ्री इडियट्स जस्ता सुपरहिट चलचित्र अमिरले दर्शकलाई दिइसकेका छन् ।

चलचित्रमा अमिरले कुनै न कुनै नयाँ विषयलाई समावेश गरेर दर्शकलाई दिने गर्छन् । त्यही छविका कारण उनी विश्वमै चर्चित छन् ।