५ कार्तिक २०८३, बिहिबार

रिलिज भयो सोनिकाको कामुक नृत्य भएको चौका दाउको गीत (भिडियो )

13.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोडल सोनिका केसीको कामुक नृत्य भएको फिल्म चौका दाउको आइटम गीतको भिडियो रिलिज गरिएको छ ।

२७ पुष रिलिज डेट राखिएको फिल्मको ‘मेरो माया कतारमा’बोलको गीत रिलिज भएको हो । पुर्नेन्दु झाको निर्देशन रहेको फिल्मको कथा र संगीत शम्भुजीत बास्कोटाको हो । गीतमा बास्कोटासहित सुमन गुरुङको स्वर छ भने श्रीपुरुष ढकालको शव्द छ ।

फिल्ममा बर्षा राउत, अजश्र ढुंगानासहित सन्तोष पन्त, विल्सनविक्रम राई, रवीन्द्र झा, तैयव शाहको अभिनय रहेको छ ।