११ कार्तिक २०८३, बुधबार

संघीय संसद्का १५८ सांसदको हातमा रातो पासपोर्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । प्रतिनिधिसभाका १३४ र राष्ट्रिय सभाका २४ गरी १५८ सांसदलाई कूटनीतिक पासपोर्टका लागि सचिवालयले सिफारिस गरेको छ ।

गत वर्षको २१ फागुनबाट प्रारम्भ भएको संघीय संसद्का १५८ सांसदको नाममा कूटनीतिक राहदानीका लागि सचिवालयले सिफारिस गरेको सचिवालयकी उपसचिव एवं अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाकी प्रमुख रेखा उपाध्याय खनालले बताइन् ।

‘हालसम्म हामीले प्रतिनिधिसभाका १३४ र राष्ट्रिय सभाका २४ माननीयज्यूहरूका लागि सिफारिस दिएका छौँ,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।