११ कार्तिक २०८३, बुधबार

सिटिजन्स् बैंकको मध्य–बानेश्वरमा एटीएम सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । मध्य बानेश्वर क्षेत्र र वरपरका सेवाग्राहीहरुलाई लक्षित गर्दै एटीएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका हाल देशभर ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु रहेका छन् ।