
काठमाडौं । विवादीत मोडल पुनम पाण्डेले आफु पनि यौनहिंसाको शिकार भएको बताएकी छन् ।
‘द जर्नी अफ कर्मा’को सुटिङका क्रममा बेडसीन दिँदा आफु हिंसामा परेको उल्लेख गरेकी छन् । उक्त फिल्ममा अभिनेता शक्ति कपुरसँग उनको बेडसीन थियो ।
पुनम आफैं विवादीत मोडल भएका कारणले उनका कुरा कतिले पत्याउने हुन् भन्न कठिन छ । तर, बलिउडमा चलिरहेको ‘मिटु’ अभियानका क्रममा उनले यस्तो धारणा राखिन् ।















प्रतिक्रिया