२९ आश्विन २०८३, बिहिबार

साउदी अरबका राजा अब्‍दुल्‍लाहको निधन, भाईले गद्दी सम्हाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

king-abdullah

काठमाडौं, ९ माघ । साउदी अरबका राजा अब्‍दुल्‍लाहको निधन भएको छ ।

निमोनियाबाट पीडित अब्‍दुल्‍लाहको उपचारको क्रममा ९० वर्षको उमेरमा निधन भएको हो। उनको निधनसँगै ७९ बर्षीय भाई सलमान नयाँ राजा भएका छन्।

सलमानलाई राजा घोषणा हुनु अगाडि राजा अब्‍दुल्‍लाहको निधनमा साउदी टेलिभिजनको कोरानिक भर्स काटिएको थियो। अब्दुल्लाहका कान्छा भाई मुकरिन ६० वर्षकै उमेरमा बितेका थिए । उनलाई पनि राजकुमार घोषणा गरिएको बताइएको छ।