२९ आश्विन २०८३, बिहिबार

एमाले महासचिव पोखरेल पनि अस्वस्थ्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishor-pokhrel

काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पोखरेल पनि अस्वस्थ्य हुनुभएको छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओली अस्वस्थ्य भई उपचाररत रहनुभएका बेला महासचिव पोखरेललाई पनि बिसन्चो भएको छ ।

महासचिव पोखरेललाई पिसाबमा खरावी भएकाले आइतबार धापासीस्थित ग्राण्डी अस्पतालमा परीक्षण गराउनुभएको उहाँका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

महासचिव पोखरेललाई चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएका छन् ।