
काठमाडौं, ८ माघ । दलहरुले माघ ८ गते जनतालाई नयाँ संविधान ल्याउने भनी गरेको संकल्प पूरा भएन । संविधान आएकोमा खुसीयाली मनाउनुपर्ने दिनमा संविधानसभा भवनमा जुन दृश्य देखिएको छ यसले नेपाली नागरिकलाई झनै निराश बनाएको छ । बिपक्षी दलहरुले संविधानसभामा यस्तो दृश्य देखाए । हेर्नुस् तस्वीरहरु :
तस्वीर: रासस

























प्रतिक्रिया