म्याग्दी । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एकीकृत नेकपा माओवादीसँग पार्टी एकताको प्रयास सकारात्मक रहेको बताउनुभएको छ ।
नेकपा–माओवादी म्याग्दीले सदरमुकाम बेनीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममासचिव चन्दले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरी अगाडि बढाउन जरुरी रहेको र एमाओवादीसँगको एकता वस्तुगत आवश्यकता रहेको बताउनुभयो ।
















प्रतिक्रिया