
काठमाडौं, २० साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग ईन्डो प्यासिफिक कमाण्डका डेपटी कमाण्डर लिउटेनान्ट जनरल ब्रायन फेन्टनले जङ्गी अड्डामा शिष्टाचार गरेका छन् । शिष्टाचार भेटको उनले क्षत्रीलाई अमेरिकी सनाको तर्फबाट द रिजन अफ मेरिट पदक समेत प्रदान गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र फेन्टनबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । फेन्टन ३ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै दुई दिने भ्रमणको लागि आईतबार काठमाण्डौं आएका हुन् ।












प्रतिक्रिया