२१ कार्तिक २०८३, शनिबार

राप्रपा प्रजातान्त्रिकद्वारा सरकारविरुद्ध प्रदर्शन गर्दै

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सरकारविरुद्ध आज प्रदर्शन गर्दै छ ।

मुलुकमा महँगी बढेको छ, जथाभावी कर लगाएको, अधिनायकवाद लाद्न खोजेको जस्ता आरोप लगाएर राप्रपा प्रजातान्त्रिकले प्रदर्शन गर्न लागेको हो ।

काठमाडौंको माइतीघर मण्डलामा मध्यान्ह हुने प्रदर्शनलाई अध्यक्ष पशुपति शम्शेर राणासहितका नेताहरूले सम्बोधन गर्ने छन् ।