१ कार्तिक २०८३, शनिबार

ग्रीसमा आगलागीबाट २० को मृत्यु, १ यस ४ भन्दा बढी घाईते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ साउन । ग्रीसमा आगलागीबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त आगलागीमा परी दर्जनौं घाईते भएका बिबिसीले उल्लेख गरेको छ ।

त्यहाँका एक सरकारी प्रवक्ताका अनुसार १ सय ४ भन्दा बढी घाईते भएका र ती मध्य ११ जना गम्भीर रहेका छन् । घाईतेहरु मध्य १६ जना बालबालिकाहरु रहेका छन् ।

ग्रीसको एथेन्स् स्थित एक जंगली क्षेत्रमा मंगलबार बिहानैबाट आजलागी सुरु भएको हो । यद्दपी आगो भने अझै नियन्त्रणमा आईसकेको छैन ।

ग्रीसका प्रधानमन्त्री एलेक्सिस तिप्रासले आफुहरु आगो नियन्त्रणका लागि प्रयासरत रहेको र त्यसका लागि सक्षम रहेको बताएका बिबिसीले जनाएको छ । उनले सबै आपतकालिन बलहरुलाई तैनाथ गरिएको बताएका छन् ।