
काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन विभागले आज पूर्णता पाएको छ ।
विभागको सदस्य सचिबमा भक्तिप्रसाद सिटौला (झापा), सदस्यहरुमा रमानन्द न्यौपाने (जुम्ला), पुष्पराज पुरुष (ललितपुर), रिता माझी (रामेछाप) र राम नेपाली (नुवाकोट) लाई मनोनयन गरिएको छ ।
पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले संगठन विभागका प्रमुख राजेन्द्र लिङदेनको सिफारिस अनुसार मनोनयन गरेका हुन् ।












प्रतिक्रिया