पर्सा, ११ असार । पर्साको बीरगञ्ज महानगरपालिका –२२ जगरनाथपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
भारतको मोतीहारी थाना सुगौली नगरदेही कर्मवा बजार बस्ने धुरुपप्रसाद यादवको ३ वर्षिय भतिज प्रिन्सप्रसाद यादबको खेल्ने क्रममा बिजुलीको नाङ्गो तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो ।
उनि आफ्नो काकासंग विवाहमा सहभागी हुन बीरगञ्ज आएका थिए ।












प्रतिक्रिया