२२ कार्तिक २०८३, आइतबार

सुर्खेतको काँक्रेबिहार जंगलमा महिलाको शव फेला

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ बैशाख । सुर्खेतको काँक्रेविहार जंगलमा एक महिलाको वेवारिसे शव फेला परेको छ ।

वीरेन्द्रनगर १० स्थित नयाँगाउँ नजिकै जंगलमा भेटिएको शवको पहिचान हुन सकेको छैन । स्थानीयले शनिबार बिहान मृतक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भैरहेको सुर्खेत प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ लगिएको छ ।