२२ कार्तिक २०८३, आइतबार

प्रदेश नं ७ : प्रदेशसभाको दोस्रो अधिवेशन जेठ २ देखि

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(फाइल) तस्वीरः सिद्धराज भट्ट/रासस

धनगढी, २८ वैशाख । प्रदेश नं ७ को प्रदेशसभाको दोस्रो अधिवेशन आगामी जेठ २ गतेदेखि शुरु हुँदैछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको दोस्रो अधिवेशन आगामी जेठ २ गते अपराह्न ४ बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको सो कार्यालयका प्रवक्ता बिसनसिं थापाले बताउनुभयो । –रासस