चितवन, २४ बैशाख । लियो क्लव अफ रत्ननगर बेल्सीको अध्यक्षमा नवराज धरेल चयन भएका छन् । क्लवको प्रथम अधिवेशनले वर्ष २०१८/१९ का लागि धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्लवको प्रथम उपाध्यक्षमा विश्वास अधिकारी, द्वितिय उपाध्यक्षमा अनिष पराजुली, तृतीय उपाध्यक्षमा शर्मिला ढकाल न्यौपाने, सचिवमा अरुण नेपाल, सह–सचिवमा सौरभ न्यौपाने, कोषाध्यक्षमा विकास महतो र सह–कोषाध्यक्षमा पाना रानाभाट चयन भएका छन् ।
यसैगरि क्लवको पिआरओमा उज्वल पौडेल, टेमरमा प्रवेश अधिकारी, टेलट्वीस्टरमा परिवर्तन लामिछाने, डाईरेक्टरहरुमा विकास अधिकारी, सन्दिप रिजाल, कामना श्रेष्ठ र विजेश चौधरी चयन भएका छन् ।












प्रतिक्रिया