२२ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति क्षत्रीद्वारा गुरुगोरख गुल्मको निरीक्षण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० बैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार सूदुर पश्चिम पृतना अन्तर्गत बाजुरा जिल्लाको खप्तडमा तैनाथ गुरुगोरख गुल्मको निरीक्षण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गुल्मको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निरीक्षण भ्रमण सकि प्रधानसेनापति क्षत्री आजै काठमाण्डौं फर्किएका छन् । भ्रमणको सिलसिलामा क्षत्री आइतबार डोटी जिल्लामा तैनाथ सूदुर पश्चिम पृतना हेडक्वाटरतर्फ प्रस्थान गरेका थिए ।