
काठमाडौँ, ३ बैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्री र संयुक्त राष्ट्रसंघका सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार सैनिक मुख्यालयमा भएको भेटमा आपसी हितका समसामयिक बिषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया