२२ कार्तिक २०८३, आइतबार

यातायात एकाधिकार हटाएकामा राप्रपा राष्ट्रवादीद्वारा स्वागत

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, ३० चैत । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले सरकारले यातायात क्षेत्रमा एकाधिकार हटाएकामा स्वागत गरेको छ ।

पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले शुक्रबार विज्ञप्ति जारी गरी यातायत क्षेत्र व्यवस्थित र प्रतिस्पर्धी बनाउन एकाधिकारको अन्त्यले सहयोग गर्ने जनाउनुभएको हो । उहाँले एकाधिकार हटेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पनि उल्लेख गर्नुभएको छ । –रासस