३१ आश्विन २०८३, शनिबार

कतारमा लमजुङ सेवा समाजको शुभकामना आदान प्रदान कार्यक्रम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । नयाँ वर्षको उपलक्ष्यमा लमजुङ सेवा समाज कतारले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका लमजुङवासीलाई भेला गरी समाजले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा लमजुङको प्रचलित ठेलो खेल आयोजना गरिएको थियो । ठेलोमा हर्कबहादुर गुरुङ, घैटो फुटाईमा शेरजंग गुरुङ, बेलुन फुटाइ खेलमा गोबिन्द तामाङ र कुर्ची चालकी विजेता प्रितिका ढकाल क्षेत्री पुरस्कृत भए ।