२२ कार्तिक २०८३, आइतबार

साहित्यकार तथा पत्रकार चालिसेलाई पत्नीशोक

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ चैत । साहित्यकार तथा पत्रकार विजय चालिसेलाई पत्नीशोक परेको छ ।

उनकी धर्मपत्नी लक्ष्मीको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको साहित्यकार जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।
उनको स्थानीय गोकर्ण घाटमा अपराह्न दाहसंस्कार गरिने बताइएको छ । स्व चालिसे साहित्यकार रमेश विकलकी जेठी बुहारी थिइन् ।–रासस