२२ कार्तिक २०८३, आइतबार

दिल्ली जाँदाजाँदै प्रधानमन्त्री ओलीले गरे तीन सचिवको सरूवा

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । भारत भ्रमण जानुअघि विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सचिवको सरूवा गरेका छन् ।

मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई गृहमन्त्रालयमा सरूवा गरिएको छ भने अर्थ मन्त्रालयमा राजन खनाललाई सरूवा गरिएको हो ।

यस्तै गृहमा रहेका मोहनकृष्ण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । त्यस्तै राजश्वमा रहेका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा सरूवा गरिएको छ ।