२२ कार्तिक २०८३, आइतबार

आफ्नै श्रीमानको हत्या गर्ने पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २१ चैत । हत्या गरेको अभियोगमा झिमरुक गाउँपालिका–१ सौतामारे बस्ने ४२ बर्षीया सिता थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले मंगलबार आफ्नै ४७ बर्षीय श्रीमान बिष्णु बहादुर थापालाई हसियाँ प्रहार गरी हत्या गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।