२२ कार्तिक २०८३, आइतबार

काँग्रेस नेता खुमबहादुर खड्काको निधन

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उपचारको लागि भारत पुुगेका खड्काको अस्पतालमा नै निधन भएको हो ।

भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए ।