काठमाडौँ, ४ पुस । दुई नेपाली २८ किलो सुनसहित भारतको सिलिगुढीमा पक्राउ परेका छन् । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार उनीहरु सिलिगुढीस्थित सिटी सेन्टरबाट बिहीबार पक्राउ परेका हुन् ।
भातीय कर विभागको इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौंका विष्णुु फुंयाल र आङकर्मा शेर्पा पक्राउ परेका हुन् । उनीहरुसँगै दुई भारतीय नागरिक पनि पक्राउ परेका छन् ।















प्रतिक्रिया