२२ कार्तिक २०८३, आइतबार

सुशील कोइरालाका भाई विजयको निधन

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति सुशील कोइरालाका कान्छा भाइको निधन भएको छ ।

रगतसम्बन्धी रोगबाट पीडित विजय कोइरालाको उपचारका क्रममा काठमाडौँको एक अस्पतालमा बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

७१ वर्षीय कोइराला नेपाली काँग्रेसको राजनीतिमा आवद्ध थिए । उनलाई उपचारका लागि केहिदिन अघि मात्र काठमाडौँ ल्याइएको थियो ।