
काठमाडौँ, ४ चैत । त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् ।
विभागको सुरक्षामा खटिएका कीर्तिपुर नगरपालिका १० मच्छेगाउँका ५२ वर्षीय गणेश खड्का आइतबार बिहान क्वाटर छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक खड्काको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको । भने घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया