२२ कार्तिक २०८३, आइतबार

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २२ फागुन । पोखरीमा डुबेर मंगलबार एक बालिकाको मृत्युभएको छ ।

मलंगवा नगरपालिका–६ खुटौना बस्ने टनकलाल यादबकी छोरी १ वर्षीया प्रियान्सी कुमारीको सोही ठाउँस्थित सार्बजनिक पोखरीको छेउमा खेल्ने क्रममा अचानक पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।