२२ कार्तिक २०८३, आइतबार

कुखुरा खोरमा आगलागी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २२ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित एउटा कुखुरा खोरमा आज आगलागी हुँदा ५०० कुखुरा र फार्म जलेका छन् ।

स्थानीयवासी गुनेश्वर साहको कुखुरा खोरमा विद्युत् चुहिई आगलागी हुँदा करीव रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र शम्भुनाथबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिप्रका सप्तरीले जनाएको छ ।