५ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंकको कामु सिइओमा थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकले अर्जुनकुमार थापालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठले दिएको राजिनामा स्वीकृत गर्दै थापालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

बैंकको संचालक समितिले श्रेष्ठको राजिनामा स्वीकृत गर्दै बैंकमा सहायक महाप्रवन्धकको रुपमा कार्यरत थापालाई कामु सिइओ दिने निर्णय गरेको थियो ।

थापा बैंकको अपरेशन हेर्ने सहायक महाप्रवन्धक थिए ।