५ कार्तिक २०८३, बिहिबार

सिभिल बैंकलाई ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । सिभिल बैंक लिमिटेडलाई कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित भएकोे छ ।

आइतबार कमर्ज बैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एसिया प्रतिनिधि स्टेफनमन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक कार्यक्रमबीच प्रदान गरिएको हो ।

सो सम्मान अन्तराष्ट्रिय ब्यापारमा कमर्ज बैंकसँग उत्कृष्ट साझेदारी गरेबापत सिभिल बैंकलाई प्रदान गरिएको हो ।