२२ कार्तिक २०८३, आइतबार

काञ्जी पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको मृत्यु

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । काञ्जी कामाकोठी पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको ८२ वर्षको उमेरमा बुधबार बिहान हृदयाघातबाट मृत्यु भएको छ ।

उनी केही समययता बिरामी थिए । गत जनवरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो । निम्न रक्तचाप र स्वाशप्रश्वासमा कठीनाइ आएर शंकराचार्य मठमै ढलेपछि उनलाई चेन्नईस्थित श्री रामचन्द्र अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार बिहान नौ बजे निधन भएको सरस्वती काञ्ची कामाकोठी पीठका ६९ औँ प्रमुख थिए ।