५ कार्तिक २०८३, बिहिबार

ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा एमालेका पोलिट ब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार रिमाललाई ओलीले शुक्रबार बिहान प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

रिमालले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टी मुख्यालयमा बसेर सचिवालय चलाएका थिए ।

निर्वाचनका बेला रिमालले सूचना र प्रविधिलाई सफलताका साथ सञ्चालन गरेका थिए ।